Nepali Jokes – Nepali Funny Status

nepali jokes

Are you looking for Nepali Jokes? If so, you have come to the right place. Here you can read Nepali Jokes Funny, Nepali Jokes Images, Nepali Funny Status in your free time. You can make your friends laugh by sharing jokes with your friends. I am uploading my jokes here daily. I hope you will love it and share it with your friends on Facebook and WhatsApp. Thank you.

Looking for Nepali Jokes? You have come to the right place. Here you can read Nepali funny status, Nepali Jokes Images.
nepali jokes

टिचर : 15 फल को नाम भन

शेरे : आम, केरा, सन्तरा

टिचर : सबास 12 फल अरु को नाम भन

शेरे : 1 दर्जन केरा  😂 😂 😂 😂

Sir : शेरे महाकाली नदि कहाँ बग्छ भनत ?

शेरे : Sir जमिन मा बग्छ ।

Sir : नक्सा मा हेरेर भन कहाँ बग्छ । 😡😡

शेरे : नक्सामा कसरि बग्छ नक्सा त गलिहाल्छ । 😂 😂 😂 😂 😂

Looking for Nepali Jokes? You have come to the right place. Here you can read Nepali funny status, Nepali Jokes Images.
nepali jokes funny

Sir : यदी पृथ्वी को भित्र Lava छ भने बाहिर केछ ?

Shere : Sir बाहिर Oppo र Vivo छ । 

Sir : धन्ने हो पर्भु 😂 😂 😂 😂 😂

एउटा केटा केटीलाई Bike मा बसाएर लगिराथ्यो ।

Girl : हामी कहाँ जादै छौ ?

Boy : लंग ड्राइव मा ।

Girl : Wow पहिला किन नभनेको ?

Boy : मलाई नि अहिले थाभो ।

Girl : कसरि ?

बोय : बेरेक लागिरा छैन । 😂😂😂

Looking for Nepali Jokes? You have come to the right place. Here you can read Nepali funny status, Nepali Jokes Images.
nepali funny status

केटीको फोन आउछ केटालाई

Boy : कति को Recharge गरु ?

Girl : के म जहिलेनी Recharge को लागि फोन गर्छु र ?

Boy : अनि किन गरेको त ?

Girl : 2 जोड T-Shirt लेइदिनु । 😂 😂 😂

शेरे : डाक्टर सहाब 2 साल पहिला मलाई जोरो आको थियो ।

डाक्टर  : त फेरी केभो ?

शेरे : हजुर ले मलाई न नुहाउन भन्नु भाको थियो त आज यता बाट जादै थिए यसो सोदु कि नुहाउन मिल्छकि  नाई भनि आको । 😎😜😜

Looking for Nepali Jokes? You have come to the right place. Here you can read Nepali funny status, Nepali Jokes Images.

Girl : हेलो कहाँ छौउ ?

Boy : मोटीवेट गरिरा छु ।

Girl : कस्लाई ?

Boy : कस्लाई के मतलब ? तेरो (वेट) गरी रा छु (मोटी) ! 😝😝😝

शेरे को टाउको फुटीहाल्यो

डाक्टर : यो कसरि भो ?

शेरे : म ईट ले ढुंगा फोड्दै थिए

एक जनाले मलाई भन्यो ।

कहिले काहि दिमाग को नि इस्तमाल गर भनि । 😄😄😄

Looking for Nepali Jokes? You have come to the right place. Here you can read Nepali funny status, Nepali Jokes Images.

शेरे (नौकर लाई ) : खै बाहिर गएर हेर त घाम आको छकि नाई ?

नौकर : बाहिर त अध्यरो छ ।

शेरे : टोर्च बालेर हेरन काम चोर । 😎😎😜

ओल्ड राजकुमार पारश सब्जी मनडी मा  :

पारश – भिंडी के भाउ छ ?

सब्जी वाला – अरे रुलाउछौ कि के हो ।

फ्री मा लैजाऊ यो भिंडी हैन मटर हो । 😜😛😛

Looking for Nepali Jokes? You have come to the right place. Here you can read Nepali funny status, Nepali Jokes Images.

छोरा – मलाई बिहे गर्नु छैन !! मलाई सबै केटि देखि डरलाग्छ ।

बुबा – गरी हाल छोरा फेरी एउटै केटि संग डरलाग्छ, बाकी सबै राम्री लाग्छन ।😜😛😛

बुबा – एती कम माक्स । दुई झापड ✋ त हान्नै पर्छ ।

छोरा – हुन्छ बुबा छिटो हिड मैले घर देखाई दिन्छु । 😂

Looking for Nepali Jokes? You have come to the right place. Here you can read Nepali funny status, Nepali Jokes Images.

बुबा र 15 साल को छोरा होटेल मा गए ।

बुबा – एक Bear    र एक Ice-cream 🍦 लेउ ।

छोरा – Ice-cream 🍦 किन बुबा तपाई नि Bear   लिनुन ।

हान थपड मा थपड 😁😁😁

Nepali Jokes Image

Here I am going to tell you Nepali Jokes Image. Here you can read Nepali Jokes, Nepali Jokes Funny and Nepali Status and share it with your friends.

Looking for Nepali Jokes? You have come to the right place. Here you can read Nepali funny status, Nepali Jokes Images.

भूगोल को बिषयमा गंगा को बारेमा चर्चा भहिरा को थियो

Teacher : भन गंगा कहाँ बाट आउछे र कहाँ गएर मिल्छे ?

शेरे : Sir गंगा School जाने बहाना ले घर बाट आउछे र

Shchhol पछारी गएर काले संग मिल्छे । 😜😛😛

Looking for Nepali Jokes? You have come to the right place. Here you can read Nepali funny status, Nepali Jokes Images.

हाम्रो शेरे पनि गजबको छ बिहान बिहान बैंक मा गएर सुति हाल्यो । किनकि त्यहा लेखेको थियो कि यहा सोना मा लोन मिल्छ भनि । 😜😛😛

Looking for Nepali Jokes? You have come to the right place. Here you can read Nepali funny status, Nepali Jokes Images.

शेरे को सरिर मा बिज्ली खस्यो , शेरे तड्पी तड्पी मर्ने वाला थियो उसलाई याद आयो कि लाईट त 2 दिन पहिला गागो थियो, अनि हास्दै उठेयो अनि भन्यो धन्न याद न आको भय मरी हाल्थे । 😜😛😛

शेरे ले होटेल खोल्यो , गराहक- यसमा झिंगा डुबेछ, शेरे अरे यार म होटेल चलाउ या झिंगा लाई पौडिन सिकाउ । 😜😛😛

घर को टिभी खराब भएछी भन्छन केटा केटीले खराब गरे अनि केटा केटि खराब भएछी भन्छन टिभी ले गर्यो । 😜😛😛

कुनै सुन्दर किटी हरु को बूढा हरु देखेर अचम्म लाग्छ, बर्त को दिन मा केहि खाकी थिनकी भनि । 😜😛😛

सधै बदाम खानाले के हुन्छ, शेरे बदाम खत्म हुन्छ ।  😛

केटिले-  के खाको ?

केटा- मुम्फ़लि,

केटि- वा एक्लै एक्लै ,

केटा- 10 रुपैया को मुम्फ़लि ले के भण्डारा खोलू । 😜😛😛

नदि मा हेडमास्टर डुबीरा को थियो एउटा स्टूडेंट ले देख्यो, अनि स्कूल तिर गएर कराउदै भन्यो भोलि छुट्टि हुन्छ छुट्टी हुन्छ । 😜😛😛

Final Words: Friends, I hope you like the Nepali jokes given above. If you want to have fun reading such Nepali Jokes Funny, you can come to our site and download Nepali Jokes Image. Please tell in our comment box also any suggestion contact us and share with your friends on WhatsApp and Facebook.

Leave a Reply