Nepali chutkila – Jokes in nepali

nepali chutkila

Are you looking for jokes in nepali on the internet? You are in the right place. Laughter is a very good thing for health, it also cures people. Laughter removes the pain in the heart and clears people’s minds so today we have brought you such new nepali chutkila for you to laugh and make others laugh too. If you like these funny nepali jokes, send them to your friends too.

Are you looking for nepali chutkila on the internet? You are in the right place. Laughter is a very good thing for health.
nepali chutkila

कहिले खतम नहुने सवाल र जवाफ

बुबा – बाबु पढाई कस्तो चल्दै छ ?

छोरो – बुबा एक दम राम्रो ।

शेरे – मैले रक्सि खान छाडी सके ।

बेरे – कहिले देखि ?

शेरे – जुनदिन मेरो mobile  हराको थियो र तेही mobile  को flash Light ले mobile  खोज्न लागेको थिए त्यो दिन देखि ।

खोपले समाचार आजको ताजा news

एउटा रिसर्च मा थाहा भको छकी बुडी ले आफ्नो बुडामाथि कराउनत कराउछिन् तर काम पनि छिटो छिटो खत्तम गर्छिन ।

बिहे गरेको केटाहरु कहिले आफ्नो राशिफल पढदैनन् ।

उनिहरुत बिहान चियाको लागि बुडिले अदरक कुट्न लागेको आवाजले थाहा पाईहाल्छन आजको दिन कस्तो बित्छ ।

मलाई एक घण्टा भैहाल्यो तपाइलाई कपडा देखाऊन लाको मलाई अफसोस छ हजुर लाई पसन्द आएन , महिला केहि छैन मत सब्जी लिन आको थिए एसो हेर्देको मात्र ।

शेरे को गोजीमा ipnone थियो अनि शेरे बाटोमा हिड्दा हिड्दै लोट्यो अनि शेरेले भन्यो हे भगवान हड्डी टुटोस तर iphone टुटेको न होस् ।

डॉक्टर – राति टेन्सन लगेर नसुत्नु ।

रमेस – के माईत पठाई दिमत ?

बिहे जहिलेपनि राम्रो खाना बनाउने केटि संग गर्नु , किनकी बिहे पछि माया कम् हुन्छ भुख कम् हुदैन ।

शेरे – तेरो होटेल कस्तो चलि राछ ?

बेरे – तेती खासै छैन ।

शेरे – म आको थिए तेरो होटेल बन्द थियो त ।

बेरे – ए त Lunch र dinner मा आको होलास त्यो बेला त हामी खाना खान जान्छौ ।

दुनियामा दुइ तरको साथी हुन्छन एउटा hi भन्दा धेरै कुरा न गर्ने र अर्को bye भन्दापनी पिछा नछोड्ने ।

Nepali chutkila

Are you looking for nepali chutkila on the internet? You are in the right place. Laughter is a very good thing for health.
jokes in nepali

शेरे – सिमरन  घर मा छे ?

अंकल – छे के काम छर ?

शेरे – काम केहि छैन त्यसलाई भन्नु कि जा सिमरन जा जिउनु आफ्नो जिन्दगि ।

आजकल को बच्चाको exam मा एस्तो नम्बर आउछ 99.9, 96, 94.4, 90 र हाम्रो जमानामा त यो त जोरो आको बेला मात्र आउथ्यो ।

Gf : जानु  अब  राति  फोन  गरे  है

BF : नाइँ राति  कुरा  नगर्ने  राति  कुरा  गर्ने  भने  त  तिमि  मोर्छेउ

GF : कसरि

Bf : आमा  ले  भन्नुभाको  त  रातिमा  जुन  चुडेल  स**ग  कुरा  गर्छ्सनि  त्यो  आज  मेरो  हातबाट  मोर्छे

बिहे भन्दा पहिलो दिन  शेरे लाई तेस्को हुने वाली बुढीको sms आयो sorry म अरु कोहि संग बिहे गर्दै छु भनि शेरे sms पढदा पढ्दै बिवोस फेरी sms आयो sorry यो sms गल्तीले तिमीलाई send भो शेरे फेरी बिवोस ।

शेरे – बसपार्क मा उभियकी केटिलाई आखा झिम्कायो

केटि – ओ hello म तेस्ती केटि होईन

शेरे – ल ल मैले पनि चेक गरेको मात्रै हो

police – किलर लाइ भोलि बिहान 5 बजे तलाई फासी हुनेछ

किलर – हा हा हा

Police – ओए किन हास्दै छस ?

किलर – किन भने म त बिहान 8 बजे सम्म सुतिरहेको हुन्छु ।

कोही आँखाहरुले कुरा गर्छ कोही आँखाहरुमा कुरा गर्छ बडो मुश्किल हुन्छ उत्तर दिनु यार जब कोही इंग्लिश मा कुरा गर्छ ।

शेरे -आज भोली तिमी रिप्लाई किन गर्दिनौ

शेरे को gF – तिमी त बिलकुल स्वदेशी मैसेज पठाऊछौ

शेरे –  अब तिम्रो लागि मैसेज Adidas, Nike कहांबाट लाऊ

शेरे – म तपाइको छोरीलाई बिहे गर्न चाहन्छु ।

केटीको बुबा – त संग मेरो छोरीको लागि टोइलेट paper किन्न सक्ने छमता छकी नाई ?

शेरे – एती धेरै हग्छिनर मान्छे हुनकी गैडा बिहे cancel.

शेरे – केटीलाई देखेर style गर्दै bike चलाउदै थियो अलि पर गएर लडयो ।

केटि – तिमीलाई चोटत लागेन ?

शेरे – ( दुखे पनि न दुखे जस्तो गर्दै ) ह्या तिमीलाई थाहानई  छैन यो त मेरो ओलिने style हो । 

best nepali chutkila

funny nepali jokes

नेपाली हरुको जीवनमा 4 number को धेरै महतो छ जस्तै ।

4 दिन को चादनी फेरी तेही अधेरो रात ।

4 किताब के पढ्नु थियो जान्ने बन्छ ।

4 पैसा छैन फुर्ति लाऊछ ।

4 जनाले यो कुरा सुनेपछि के होला ?

 शेरे को बुढी – तिमित बिहे न हुनु भन्दा पहिला होटेल , पार्क , सिनेमा हल , टुरमा लैजान्थेउ आजकल घर बाट बाहिर पनि जान दिन्नौ ।

शेरे – कहिले देखेकी छौ चुनाब खत्म भएपछि पर्चार गर्न गाको ।

 टिचर – साली आधा घर वाली को अर्थ वाक्केमा उच्चारण गर  ?

शेरे – यो एउटा स्किमहो जो बेहुलो लाई भनिन्छ तर मिल्दैन ।

शेरे – बिहेपछि पहिलो पटक ससुराल गयो अनि सालीलाई सोध्यो साली तिम्रो गाऊ मा के महसुर छ ।

साली – भेनाजु हाम्रो गाऊमात एउटा कुरा महसुर थियो त्यो पनि हजुरले लैजानु भो ।

शेरे आज भोलि बुढीलाई कुट्दै छ ।

आज भोलि पेरेन्टले एउटा छोरा र एउटा छोरि पछि पूर्ण परिवार भनेर अरु बच्चा जन्माउदैनन् मलाई यो डर लाग्छकी भबिषेमा { साली } भन्ने कुरा लुप्त हुने होकी भनेर ।

Nepali chutkila

Hi guys I think you are taking laugh here to read nepali chutkila. Our site rodhi is most popular site in nepali here is you can find health tips news technology and more information now you can read jokes in nepali and funny nepali jokes make continue thanks.

डाक्टर – तिम्रो 3 ओटा दात कसरि भाचियो ?

शेरे – बुढीले सारो रोटि बनाकी थी ।

डाक्टर – अनि खादिन भन्नु थियोनि ।

शेरे – तेही भनेर त हो ।

पुलिस – ढोका खोल हामी पुलिस हौ ।

शेरे – किन खोलू ?

पुलिस – तिमि संग कुरा गर्नुछ ।

शेरे – तिमीहरु कति जान छौ ?

पुलिस – तिन जान छौ ।

शेरे – तिमीहरु आपसमा कुरा गर मा संग time छैन ।

शेरे – पसल वाली लाई तिम्रो पसलमा गोरो गर्ने किरिम छ ?

पसल वाली – um छ ।

शेरे – लगाउने गर्नुनी मलाई त तिमीलाई देखेपछि डर लाग्छ ।

भैरे लाई करेन्ट लाग्यो ।

भैरेको बुढी – केहित भएन ?

भैरे – मलाई छोड मिटर हेर कति unit बढ्यो ?

केटि – मेरो बुबाले भन्नु भाको छ यदि म फेल भए भने मलाई रिक्सा वाला संग बिहे गरिदिनेरे ।

शेरे – मेरो बुबाले पनि भन्नु भको छ म फेल भएपछि मलाई रिक्सा किन्दिनेरे ।

भैरे – वा वा रबने बनादी जोडी ।

नागी ले खाली पेपर लाई चुमी राथ्यो ।

बेरे – यो के गर्दै छस ?

नागी – love later लाई चुमी राछु ।

बेरे – योत खाली छ त ?

नागी – आजकल बोलचाल बन्द छ ।

म होटेलमा नास्ता खान गएको थिए सबै टेबल मा couple हरु बसेका थिए मलाई बस्नलाई ठाउँ थिएन मैले नि mobile निकाले अनि भने तेरो Gf अरु कसैसंग बसेछे त छिटोआइजा कसमसे आदा केटि हरु गाएब भैहालिन ।

विदेशि द्वारा गरिएका खोज हरु – हवाई जहाज, मोबाइल फोन, फेसबुक, फ्रिज, रकेट, इंटरनेट, परमाणु बम, Fan आदि

नेपाली द्वारा गरिएका खोज हरु – भूत-प्रेत, राक्षस, चुड़ैल, आत्मा, मनचाहा माया पाउने को तरीक आदि । ???

शेरे जंगल को बाटो जादै थियो बाटोमा सर्प ले टोक्यो शेरेलाई रिस उठ्यो अनि सर्पको अगाडी गएर ल जति सक्छस काट भन्यो अनि सर्पलेनि ४-५ पटक काट्यो अनि सर्प थाकेर भने त मान्छे होस् कि भुत ?  शेरे म त मान्छेनै हु तर मेरो खुट्टा नक्कली हो ।

शेरे – तिमीले म मा एस्तो के खास देखेउ र बिहेको लागि ह गरिदियौ ।

शेरेको बुढी – तिमीलाई एकदिन भाडा धुन लाको देखेर नि मलाई भाडा धुन न पर्ला भनि ।

शेरे लाई चिडिया घरमा नौकरी मिल्यो अनि शेरेको बोस तैले बाघ को पिजरामा किन ताला न लगाको ? शेरे एस्तो खतरनाक जनावार लाईनि कोले चोरेर लान्छ भनि । शेरेको पहिलो दिनमानौ नौकरिबाट रेस्टीकेट । 

आजकल का बच्चा हरु सर लाई नि facebook मा एड गरिहाल्छन , एक हामी थियम जो बाटोमा सर लाई देखेपछि लुकी हल्थिम ।

शेरेले आफ्नो बिहेको पहिलो रातमा साहित्य मा भन्यो आज देखि तिमि मेरी , कविता हउ, अभिलाषा हउ , भावोना हउ , कामना हउ

शेरेको बुढी – आज देखि तिमिपनि मेरो रमेस हउ , राजेस हउ , सुरेस हउ , अमित हउ

शेरे बिवोस ।

सर – मैले तलाई हिजो गधा को बारेमा निबन्ध लेख्न भनेको थिए ल सुना ?

शेरे – सर हिजो मैले लेख्न लाको थिए गधा कहाप भागी हाल्यो ।

मेडम – शेरे ल भन एक तरफ पैसा अर्को तरफ अक्कल भएपछि तैले के टिप्छ्स ?

शेरे – मत पैसा टिप्छु ।

मेडम – मत अक्कल टिप्छु ।

शेरे – ठिकै हो जसको पास जे कुराको कमि हुन्छ तेस्ले त्योकुरा टिप्छ् ।

शेरे 1 घण्टा तक मुर्गा भाको थियो ।

शेरे ले समोसा खोलेर भित्रको मसला खादै थियो ।

बेरे : अरे तैले पुरा समोसा किन न खाको 🤔 ?

शेरे : अरे म बिमार छु डाक्टर 👨‍⚕️ ले बाहिरको कुरा न खानु भनेछ ।😂😂

शेरे सौचालय 🚽 मा बसेको थियो तेहा लेखेको थियो पानीको धेरै उपयोग गर्नु ।

शेरे सौचालय मा बसेर ४ बोतल 🚰 पनि पिहाल्यो ।  

मेडम : यदी आफ्नो आदत सुधारनु छ भने आफ्नो मेडम 👧 लाई आमा जस्तै मान्नु पर्छ ।

शेरे : के कुरा गर्नु भाको मेडम 👧 तेस्तरी मेरो आदत ठिक होला बुबाको खराब होलातनी । 😂😂

बेरे : ओए तेरो आखा 🥺 किन सुजाको छ ?

शेरे : हिजो मेरो बुढीको Birthday 🎂 थियो ।

बेरे : एस्मा आखा सुज्नेको के कुरा भो त ?

शेरे : मेरो बुढी को नाम तपस्या हो, केक 🎂 वालाले केक 🎂 मा समस्या लेख्दियो यार ।😂😂😂

शेरे : यार भोलि मेरो बिहेछ, बिहेमा मान्छे कम बुलको छन् ।

बेरे : यसमा के Problem भोत ?

शेरे : खैयार बुबाले मलाई लैजाने हुनकी नाई ? 😂😂😂

शेरे : मेरो छोरो रातभरी Book 📚 नजिक बसी रहनछ ।

बेरे : अनि कसरि फेल भोत ?

शेरे : अरे यार Facebook को नजिक बस्छ ।

बेरे : तेरो बुढी 👧 जहिलेनी रिसाको 😠 किन हुन्छिन ?

शेरे : मैले त्स्लाई रिसाको 😠 बेला भन्ने गर्छु तिमि रिसाउदा झन् राम्री ☺ देखिन्छेउ भनि ।

केटा – कहाँ बसेकि छेउ ?

केटि – म Gallery मा बसेकी छु अनि तिमि ?

केटा ल मा File Manager मा बसेछु ।

शेरेले school मा गधा लगेर गयो ।

मेडम – शेरे तैले किन गधा लिएर आको छस ?

शेरे – हजुरले भन्नु भाको थियो मैले कस्ता कस्ता गधालाई मान्छे बनाकीछु भनि त्यसैले मैले पनि एस्को भला होला भनि लिएर आको ।

हाम्रो 👦 जमानाको पनि क्या पढाई 📚 थियो , पहिला घर 🏠 बाट पिट्दै school लैजान्थे त्यसपछि school 🏫 मा सर ले पिट्थे अनि घर आउथिम ।

Final words: You guys today read jokes in nepali. I think you must be laughing heartily today. If you think this nepali chutkila is good or not, write it in the comment box below. Contact us if you have any suggestions. If you like funny nepali jokes, don’t forget to share with your friends.