Best Nepali Jokes

best nepali jokes

Best nepali jokes: These days the vast majority of the people groups use jokes for fun. Fun is the most interesting things on the life all people use jokes on the web based life like Facebook, WhatsApp, Instagram and so forth. On the off chance that you need to intrigue your cherished one, at that point you ought to go for affection jokes, we are giving you the most acclaimed nepali chutkila ever. These shere jokes in nepali will be a blast for you and you will love these.

best nepali jokes, nepali chutkila

शेरे ले समोसा खोलेर भित्रको मसला खादै थियो ।

बेरे : अरे तैले पुरा समोसा किन न खाको 🤔 ?

शेरे : अरे म बिमार छु डाक्टर 👨‍⚕️ ले बाहिरको कुरा न खानु भनेछ ।😂😂

शेरे सौचालय 🚽 मा बसेको थियो तेहा लेखेको थियो पानीको धेरै उपयोग गर्नु ।

शेरे सौचालय मा बसेर ४ बोतल 🚰 पानी पिहाल्यो ।  

मेडम : यदी आफ्नो आदत सुधारनु छ भने आफ्नो मेडम 👧 लाई आमा जस्तै मान्नु पर्छ ।

शेरे : के कुरा गर्नु भाको मेडम 👧 तेस्तरी मेरो आदत ठिक होला बुबाको खराब होलातनी । 😂😂

best nepali jokes, nepali chutkila

बेरे : ओए तेरो आखा 🥺 किन सुजाको छ ?

शेरे : हिजो मेरो बुढीको Birthday 🎂 थियो ।

बेरे : एस्मा आखा सुज्नेको के कुरा भो त ?

शेरे : मेरो बुढी को नाम तपस्या हो, केक 🎂 वालाले केक 🎂 मा समस्या लेख्दियो यार ।😂😂😂

शेरे : यार भोलि मेरो बिहेछ, बिहेमा मान्छे कम बुलको छन् ।

बेरे : यसमा के Problem भोत ?

शेरे : खैयार बुबाले मलाई लैजाने हुनकी नाई ? 😂😂😂

शेरे : मेरो छोरो रातभरी Book 📚 नजिक बसी रहनछ ।

बेरे : अनि कसरि फेल भोत ?

शेरे : अरे यार Facebook को नजिक बस्छ ।

मेडम : अरे तिम्रो Home Work मा तिम्रो बुबाको handwriting किन छ ?

शेरे : मेडम मैले बुबाको कलम ले लेखेको थिए । 

बेरे : तेरो बुढी 👧 जहिलेनी रिसाको 😠 किन हुन्छिन ?

शेरे : मैले त्स्लाई रिसाको 😠 बेला भन्ने गर्छु तिमि रिसाउदा झन् राम्री ☺ देखिन्छेउ भनि ।

best nepali jokes

शेरे : मलाई त्यो केटि देखि बचाऊ ।

बेरे : किन के भो ?

शेरे : जहिले देखि मैले त्सलाई मेरो छाती चिरेपछि तिम्रो

नाम देल्हिन्छ भनेछु त्सदेखी चाकु लिएर मेरो पछि लगिछे ।😂😂

शेरे को छोरो (तेले) : बुबा 5+5 कति हुन्छ ?

शेरे : साले, कुकुर, नलाएक, गधाको बच्चा जा भित्र गएर Calculate लिएर आ ।😂😂😂

शेरे : साउजी डिटोल साबुन छ ?

साउजी : उम् छ ल

शेरे : राम्रो वाला छ ?

साउजी : उम् छ ।

शेरे : त्सो भए हात धोएर 1 Kg पिठो दिनु ।😂😂😂

शेरे : अरे यार मेरो गाउमा एक जना मान्छेको बच्चा 👶 हराको छ ।

बेरे : अनि तैले के भनिस त ?

शेरे : Google मा search 🔍 गर मिल्यो भने Download गर्नु भनि ।😂😂😂

टिचर : हिटलर 👦 कोहो भनत शेरे ?

शेरे : थाहा छैन सर ।😔

टिचर : पढाईमा 📚 ध्यान देउ अनि थाहा हुन्छा ।

शेरे : गोरे 👦 कोहो थाहा छ सर ?

टिचर : थाहा छैन ।

शेरे : छोरी 👧 तिर ध्यान दिएपो थाहा हुन्छा ।😂

टिचर : शेर तिमि school किन आउछौ ?

शेर : बिध्या पाउन लाई ।

टिचर : फेरी किन सुतेकोत ?

शेरे : आज बिध्या आकी छैन । 😂 😂 😂

टिचर : सफा मनले प्राथना गर्यो भने मनले मागेको कुरा पाइन्छ ।

शेरे : रहन दिनु सर तेस्तो हुने भाको भए त आज म तपाई लाई सर हैन ससुर भन्थे ।

शेरे : छोरा केगर्दै हो ?

शेरे को छोरा (तेले) : पढीरा छु बुबा ।

शेरे : साबास, के पढ्दै हो ?

शेरे को छोरो (तेले) : हजुरको हुने वाला बुहारीको SMS ।

दे थपड दे थपड😂😂

बेरे : यार मेरो GF को Birthday मा के Gift दिम ?

शेरे : मेरो Mobile no दे। 😂 😂 😂

टिचर : एस्तो कुन बिरुवा हो जो मिठो हुन्छ ?

शेरे को छोरो (तेले ) : थाहा छैन सर ।

टिचर : थाहा होला तिम्ले खाने चिनी कहाँ देखि आउछ ?

शेरे को छोरा (तेले ) : पडोसी बाट । 😂 😂 😂

Nepali chutkila

Here is you can find latest nepali chutkil. Chutkila is make fun after listening its we are collect most best nepali jokes for fun. If you love this jokes you can share with your friends also you can find here shere jokes in nepali continue to ridding.       

शेरेको छोरो (तेले) : बुबा मलाई #पिपिरी किन्दिनु ?

शेरे : नाई छोरा तैले #बजाएर मलाई सताउछस ।

शेरेको छोरो (तेले) : नाई म #सताउन्न मत हजुर #सुतेपछि बजाउछु ।

😂😂

शेरेले FB मा केटिहरु संग No माग्ने नया तरिका, सुनन तिम्ले IMO चलाउछौ ? 😂😂😂

डाक्टर : तिम्रो अगाडिको तीनटा दात कसरि टुट्यो ?

शेरे : रोटि सारो थियो ।

डाक्टर : अनि खानलाई मना गर्नु थियोनि ?

शेरे : तेही मना गरेर टुटेको ।

😂😂

शेरे दुकान मा गयो एउटा चुरोट को डिब्बा किनेर ल्यायो त्समा चुरोट पिएछी दस्ता लाग्न सक्छ लेखेको देखेर वापस दुकान्मा गएर दाजु क्यान्सर वाला चुरोट दिनुत ।😂
शेरे : गजब का दिन थिए तिनी, मेडमले 👧 मुर्गा 🐔 हामीलाई बनौथिन Exam मा अण्डा 🥚 आफै दिन्थिन ।😂😂😂
आजकल को सत्ते निन्द्रा आखा बन्द गरेर हैन, NET बन्द गरेछि आउछ ।😂😂

शेरे : केभो छोरा किन उदास भाको ?

शेरेको छोरा (तेले) : म भन्न सक्दिन ।

शेरे : आफ्नो साथी सम्जेर भन्न ल ।

शेरेको छोरा (तेले) : क्या यार तेरो भाउजु ले iPhone किन्दे भनिरा छे ।

दे थप्पड़, दे थप्पड़, दे थप्पड़ ! 😂😂

टिचर : #Class मा बिध्यार्थी लाई बाबु एउटा लव साहेरी सुनाउत ?

शेरे : मोटे मर्छ मोटिमा, गरिब मर्छ रोटीमा, मास्टरकी छन् 2 छोरि म मर्छु छोटीमा ।

मास्टर जी बेहोस ।😂😂😂😂

हेर बाबु जिन्दगीमा दुई कुरा देखि न डराउनु ।

मुस्किल मा न घबराउनु ।

जाडोमा न नुहाउनु ।😂😂

Final words: How do you feel after reading the best nepali jokes given above? Are you laughing If you laugh, don’t forget to say in the comments below. Come to our site to read similar nepali chutkila and shere jokes in nepali. Don’t forget to share with your friends. If you have any suggestions, don’t forget to write in the comment box below. Thanks

Leave a Reply